मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु

राजापुर०८जेठ / बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको...

लगातार दुइवटा भूकम्पको धक्का

लमजुङ,८जेष्ठ/  लमजुङमा लगातार दुइवटा भूकम्पको धक्का महसुश भएको छ । बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर गएराती र आज विहान लगतार दुइवटा पराकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

आजको राशिफल २०७६ ज्येष्ठ ०८ गते बुधबार

वि.सं. २०७६ ज्येष्ठ ०८ गते बुधबार तदनुसार ई. सं. २०१९ मई २२ तारिख, ज्येष्ठ कृष्ण चतुर्थी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, साध्य योग, बब र बालब करण, आजको मूहुर्त :...

गगन थापाको ठहर– प्रधानमन्त्री र सत्तारुढ दलबाटै संघीयता धरापमा

पाल्पा, जेठ ८ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाबाटै संघीयता धरापमा पर्दै गएको बताएका छन् । नेपाल महिला संघ पाल्पाको आयोजना तानसेनमा...

अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

काठमाडौं, ७ जेष्ठ । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल...

सामूहिक हत्या भएको घर छेउमै झुण्डिएको अवस्थामा युवकको शव फेला, हत्यारा भएको आशंका

पाँचथर,०७जेठ / मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ...

सबै बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

काठमाडौं ०७जेष्ठ/ बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने...

आजको राशिफल २०७६ ज्येष्ठ ०७ गते मङ्गलबार

वि.सं. २०७६ ज्येष्ठ ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मई २१ तारिख, ज्येष्ठ कृष्ण तृतीया, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, सिद्धि योग, वणिज र विष्टि (भद्रा) करण, भोलिको मूहुर्त...

‘सबै आइएनजिओ बन्द गर्नुपर्छ’ – नारायणकाजी श्रेष्ठ(हेराै भिडियाे)

काठमाडौं ०७जेष्ठ/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्था(आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ ।[view_video url="ZJprobe87no"] प्रवक्ता श्रेष्ठले सोमबार पेसागत महासंघको २५ औं स्थापना दिवसमा...

के सेक्स शारीरिक कसरत हो?

शारीरिक कसरतले शरीरको क्यालोरी बर्न गरेर शरीर र मन सन्तुलित राख्ने हामी सबैलाई थाह छ। शारीरिक व्यायाम व्यक्ति आवश्यकता अनुसार हुनुपर्दछ। जस्तो कि मुटु स्वस्थ राख्न, कार्डियोभास्कुलर मुभमेन्ट जस्तै दौडने,...