तारकेश्वर नगरपालिका वडा नं ४ काे २०७६/०७७काे योजना सङ्कलन कार्य सम्पन्न

प्रतिभा भट्टराइ१५जेष्ठ / १२ औं गणतन्त्र दिवसको अवसरमा सरकारको प्राथमिकतामा परेका काम हरु वाहेक पनि आफ्नो वडामा रहेका समस्या हरुको पहिचान गरी समृद्ध वडा निर्माण गर्ने उद्देश्यले तारकेश्वर नगरपालिकाको वडा...

वृद्धभत्ता– दुई हजारबाट बढाएर तीन हजार पु-याइयो, १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने

काठमाडौं १५जेष्ठ/सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता...

यो बर्षको बजेट १५ खर्ब ३२ अर्बको, कुन क्षेत्रमा कति ?

काठमाडौं,१५जेष्ठ/ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । बुधबार संघीय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लोकप्रियतामुखी’ बजेट सार्वजनिक गर्नुभएको...

सुनकाे मूल्य बढ्याे चाँदी स्थीर

काठमाडौं, जेठ १५/सुन आज प्रतितोला ५९ हजार ५ सयमा कारोबार भइरहेको छ।हिजो प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले...

आज १२ औं गणतन्त्र दिवस मनाइँदै

काठमाण्डौँ, जेठ १५/मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा आज १२ औं गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ...

आजको राशिफल २०७६ ज्येष्ठ १५ गते बुधबार

वि.सं. २०७६ ज्येष्ठ १५ गते बुधबार तदनुसार ई. सं. २०१९ मई २९ तारिख, ज्येष्ठ कृष्ण दशमी, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, प्रीति योग, विष्टि (भद्रा) र बब करण, आजको चाडपर्व...

प्रतिभा पुरस्कार सात स्रष्टालाई

प्रतिभा भट्टराइ,काठमाण्डाै१४जेष्ठ/प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने छ पुरस्कार सात स्रष्टालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएकाले २०७५ सालको प्रतिभा पुरस्कार कवि...

वडा अध्यक्षले जग्गा कब्जा गरेको आरोप, न्याय माग्न माने दमाई मिडियामा

काठमाडौं, १४ जेठ । पर्वत जलजला–८ स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि (पर्वत, जलजला गाउँपालिका–८ का वडा अध्यक्ष)...

घरको जग खन्ने क्रममा माटोले पुरिएर २ जनाको मृत्यु

वीरगन्ज१४जेष्ठ/ घरको जगका लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएर पर्साको वीरगन्जमा २ जनाको मृत्यु भएको छ ।वीरगन्ज महानगरपालिका–१४ स्थित राजाराम जलाको निर्माणाधीन घरको जगको लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएका...

पप्पु कन्स्ट्रक्सनले काम नगर्दा चारभन्दा बढी पुल र सडक अलपत्र परे

काठमाडौं१४/  प्रदेश २ मा रहेका ठूला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगर्दा नागरिकले सास्ती झेल्नुपरेको छ । तराई मधेसमा महत्वपूर्ण मानिएको सिरहा र धनुषा जोड्ने...