गणतन्त्रको मर्यादा विपरित भन्दै कांग्रेस नेता अमरेशकुमार सिंहद्वारा राष्ट्रपतिबाट पदक लिन अस्वीकार

काठमाडौं २०जेष्ठ/ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिद्वारा प्रदान गरिएको संविधान सभा पदक लिन अस्वीकार गरेका छन्।उनले राष्ट्रपतिको आचरण गणतन्त्रको मर्यादा विपरित र जनविरोधी भएको भन्दै उनीबाट कुनैपनि सम्मान तथा...

उपत्यकामा रात्री बस चल्ने

काठमाडौं२०जेष्ठ/ काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ। यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान...

सङ्खुवासभा चैनपुरमा भेटियो ६०० वर्ष पुरानो इँटा

सङ्खुवासभा २०जेष्ठ/  चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा...

पेट्रोलमा ठगी गर्ने पम्प सञ्चालकलाई उच्च अदालतबाट सफाइ

काठमाडौं२०जेष्ठ/ उच्च अदालत पाटनले पेट्रोलमा ठगी गर्ने पेट्रोल पम्प सञ्चालकको पक्षमा आदेश जारी गरेको छ । रिमोटबाट चल्ने यन्त्र राखी कम तेल दिएर उपभोक्तामाथि ठगी गरेको अभियोगमा दायर भएको मुद्दामा...

आजको राशिफल ज्येष्ठ २० गते सोमबार

वि.सं. २०७६ ज्येष्ठ २० गते सोमबार तदनुसार ई. सं. २०१९ जुन ०३ तारिख, ज्येष्ठ कृष्ण अमावस्या, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, सुकर्मा योग, नाग र किंस्तुघ्न करण, आजको चाडपर्व र...

टीकापुर घट्नामा ४२ महिना जेल बसेर रिहाई भएका लक्ष्मण थारुको उद्धघोषः‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’

काठमाडौं, १९ जेठ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा...

‘अहिलेको शासन ब्यवस्था साहुहरुले चलाइरहेका छन्’

काठमाडौं १९ जेठ,  ।वरिष्ठ कम्युनिष्ट नेता स्वनाम साथीले वर्तमान दुइतिहाइको कम्युनिष्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताएका छन् । आइतबार राजधानीस्थित संवाद डबलीमा रुपलाल...

सप्तरीमा हावाहुरीले व्यापक क्षति

राजविराज १९जेष्ठ/ बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले जिल्लाको...

दरबार हत्याकाण्डको १८ वर्ष : घटना अझै रहस्य र शंकाकै घेरामा

काठमाडाैँ१९जेष्ठ/ नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ ।तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो...

आजको राशिफल वि.सं. ज्येष्ठ १९ गते आइतबार

आज वि.सं. २०७६ ज्येष्ठ १९ गते आइतबार तदनुसार ई. सं. २०१९ जुन ०२ तारिख, आजको मूहुर्त : अग्निवास(होमादि), ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि, दिउँसो ०४:२८ बजेसम्म, त्यसपछि अमावस्या तिथि, कृतिका नक्षत्र,...