तारकेश्वरमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न
२०७९/२/२८गते सनिबार /शिक्षा, स्वास्थ्य, वातावरण तथा कृषि विकास समाज काे आयोजना र तारकेश्वर क्लिनिकको सह आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। तारकेश्वर नगरपालिका वडा नं ५ बोहोराटार मा रहेको...