काठमाडौंमा असार १ देखि रात्रिकालीन बस सेवा सञ्चालन
काठमाडौं ३०जेष्ठ/ सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको...