गुठी विद्येयकविरुद्ध स्टाटस लेखेका कारण पाइलट लामा जापान जानबाट बञ्चित
काठमाण्डाै०३ असार /सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका...

