‘धर्ती माता’ लाई ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुन सक्ने, उजुरी दिन पीडितलाई प्रहरीकाे आग्रह
१२ असार, काठमाडौं । नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि आफूलाई धर्ती माता बताउने महिलाले एक युवतीलाई यातना दिएको विषयकाे बिभीन्न सामाजीक संन्जालहरूमा कुराउठेपछी प्रहरीले अनुसन्धान थालेको...