आजको राशिफल २०७६ आषाढ १४ गते शनिबार

वि.सं. २०७६ आषाढ १४ गते शनिबार तदनुसार ई. सं. २०१९ जुन २९ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : वैष्णवहरूले लिने योगिनी एकादशी व्रत,...

जन्मदिनमा बृक्षराेपण अभियान देशभर फैलियो

बासुदेव सेढाइ,१३असार/ बिश्व वातावरण संरक्षण,निशुल्क फलफूल प्रदान , बिश्वमा शान्ति एकता सद्भाव कायम रहाेस् भन्ने उद्देश्य राखेर २०७५ साल मंसिर २९ गते लमजुङको बेसीशहर बाट सुरुवात गरिएको जन्मदिनमा बृक्षराेपण अभियान...

सिसडोल व्यवस्थापन संघर्ष समितिले दियो सरकारलाई कडा चेतावनी ‘भदौ १ गतेदेखि निर्माण कार्य नै गर्न नदिने अल्टिमेट’

काठमाडौं, १३ असार । सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे जस्तोसुकै कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार...

प्रधानसेनापतिद्वारा फलफूलको विरुवा रोपण अभियानको शुभारम्भ

काठमाण्डाै१३असार/  नेपाल सरकारको "एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान"लाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि "एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान" को कार्यक्रम लागु गरेको...

१६ औं राष्ट्रिय धान दिवसकाे अबसरमा  बुढानिलकण्ठ १० मा भब्य कार्यक्रम अायाेजना

काठमाडौं १३असार । १६ औं राष्ट्रिय धान दिवसकाे अबसरमा  बुढानिलकण्ठ नगरपालिका वडा नंः१० काे अायाेजना तथा युवा सञ्जाल बुढानिलकण्ठ -१० काे संयाेजनमा भाेली २०७६ असार १४  गते  शनीवार बुढानिलकण्ठ नगरपालिका वडा नंः१० काे...

आफूलाई धर्ती माता बताउदै भद्रकालीमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ पक्राउ

काठमाडौं  १३ असार, । आफूलाई धर्ती माता बताएर नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि  युवतीलाई यातना दिने महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष टोलीले उनलाई...

चाणक्य नीति अनुसार नयाँ काम थाल्नुपूर्व यी कुरामा ध्यान दिनुहोस् सफलता मिल्छ

चाणक्य नीति अनुसार नयाँ काम थाल्नुपूर्व यी कुरामा ध्यान दिनुहोस् सफलता मिल्छ कुनै पनि नयाँ काम शुरु गर्नुअघि मानिसहरु प्रायः दुविधामा हुन्छन् । यस कामले सफलता देला कि नदेला भन्ने...

आजको राशिफल२०७६ आषाढ १३ गते शुक्रबार

वि.सं. २०७६ आषाढ १३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुन २८ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने योगिनी एकादशी व्रत,...

अब भारु दुई सयको नोट नेपालमा नचल्ने

काठमाण्डौँ, असार १३/सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने...

धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं१३असार/धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार साँझ १० बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका...