बुढानिलकण्ठ नगरपालिका वडा -६ मा उद्घोषण कलाको तालिम शुरु
काठमाण्डाै२०असार/बुढानिलकण्ठ नगरपालिका वडा -६ मा उद्घोषण कलाको तालिम शुरु भएको छ। मानव अधिकारका लागि महिलाको छ्हारी भवनमा आयोजना भएको सो उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका कि उप प्रमुख रमा...

