बाल बच्चाको जटिल शल्यक्रिया नेपालमा पनि सम्भव छः डा .कोईराला
नमराज भट्ट,असार/काठमाडौं न्युरो तथा जनरल अस्पताल सुन्धराले पहिलोपटक एक बालिकाको जटिल किसिमको शल्यक्रिया गर्न सफल भएको छ। सर्लाही घर भएकी १० वर्ष अर्चना कुमारी साह दुई वर्षअगाडि दुर्घटनामा परेकी थिइन्।...

