ठेकेदारविरूद्ध कडा बने प्रधानमन्त्री
काठमाण्डाै, प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’ (काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै...

