भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन
काठमाण्डाै, भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।हृदयाघातका कारण एम्स, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबार इकोनोमिक टाइम्सले जनाएको छ। ६७ वर्षीया स्वराज भारतकी पहिलो महिला...

