ओलीको अनुपस्थितिमा दाहालले बढाए सक्रियता
काठमाडौं, साउन २३ प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेश रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रिया लगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग...

