आजको राशिफल २०७६ श्रावण २३ गते बिहीबार

वि.सं. २०७६ श्रावण २३ गते बिहीबार तदनुसार ई. सं. २०१९ अगस्ट ०८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, नेवारी...

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान...

बोनम्यारोकी रोगी पाँच वर्षीया मियुङ्ग पुन मगरले भनिन्–मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु

काठमाडौं, २२ साउन । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको...

‘मास प्रिन्टर’ आइपुग्यो– झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

काठमाडौं । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ । एकडेढ महीनापछि...

पेट्रोलको मूल्य एक रूपैयाँ बढ्यो,ग्यासको २५ रूपैयाँ घट्यो

काठमाडौं : नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल-मट्टितेलमा...

आजको राशिफल २०७६ श्रावण २२ गते बुधवार

वि.सं. २०७६ श्रावण २२ गते बुधबार तदनुसार ई. सं. २०१९ अगस्ट ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : गोस्वामी तुलसी दास जयन्ती, आजको...

डीभी परेर वडा अध्यक्ष अमेरिकामा

एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला...

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

काठमाण्डाै,  भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।हृदयाघातका कारण एम्स, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबार इकोनोमिक टाइम्सले जनाएको छ। ६७ वर्षीया स्वराज भारतकी पहिलो महिला...

पत्रकार सालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला

चितवन । पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको एसपी दान बहादुर मल्लले जानकारी दिनुभयो ।...

भोजपुरमा रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै प्लाष्टिकको क्लिप प्रहरीले हटायो

भोजपुर / ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो ।...