भक्तपुरको गठ्ठाघरमा एकैपटक ४ वटा बस ठोक्किए, १६ जना घाइते
काठमाडौं– अरनीको राजमार्ग (जडिबटी–सूर्यविनायक सडकखण्ड)अन्तर्गत भक्तपुरको गठ्ठाघरमा एउटा बसले अन्य ३ ओटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको...

