रवि लामिछाने अब पक्राउ पर्ने चितवन प्रहरीद्धारा स्पष्ट
काठमाडौं । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २०...