शंकास्पद गौमाता हत्या सम्बन्धमा शिव सेना नेपालको ध्यानआकृष्ट
काठमाण्डाै१४भदाै/ नेपालगन्जबाट दैलेख लैजान भनेर करिब तीन सयवटा गाईगोरु सुर्खेतको वीरेन्द्रनगरमा पुर्याई त्यहीको भिरबाट खसालिएको भन्ने खबरले शिव सेना नेपालको ध्यानआकृष्ट भएको छ । बिहीबार राति नेपालगन्जबाट आठ वटा ट्रकमा...