मादक पदार्थ सेवन गरी ३ जना चढेकाे मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
पर्वत, भदौ १५ : पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले...

