धरौटी बुझाउन नसक्ने तीन सय तीन म्यानपावर खारेज
काठमाडौं । धरौटी बुझाउन नसक्ने तीन सय तीन म्यानपावर खारेज भएका छन्। नयाँ व्यवस्थाअनुसार धरौटी बुझाउन नसकेपछि ती म्यानपावर खारेज भएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार भदौ १ गतेसम्म एक...
Nepali online news portal site
Nepali online news portal site