महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे छलफल गर्न सकिन्छः मन्त्री थापा
काठमाडौं, २४ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् । यद्धपी उनले अहिले...

