बसन्तपुरबाट शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ सहित ५० कार्यकर्ता पक्राउ
शुक्रबार, भदौ २७, २०७६ काठमाडौं– इन्द्रजात्रामा सरिक विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरिरहेका शिव सेना नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।राष्ट्रपति लगायतका विशिष्ट पदािधकारीविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै प्रहरीले शिव...

