आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने-भुपेन्द्रजगं शाही
काठमाडौं ०५असाेज/ नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने बताएका छन् । पार्टीले तरुण दलको जिम्मेवारी मात्र होइन जुन...

