चीनले निकट भविष्यमा अमेरिकालाई उछिन्छः पूर्वप्रधानमन्त्री खनाल
४ असोज, काठमाडौं ।धनन्जय बुढा,पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा...

