द्वितीय दिवसीय माता ब्रह्म चारिणीःप्रतिभा भट्टराइ
प्रतिभा भट्टराइ, नवरात्रमा पुजिने नव दुर्गा भवानीको दोस्रो दिन आराधना गरिने स्वरुप लाई ब्रह्म चारीणी भनिन्छ।ब्रह्म अर्थात् तपस्या र चारिणी काे अर्थ आचरण गर्ने भनेर बुझिने ,माता पार्वती काे एक...

