विजयादशमीको चौथो दिन ब्रह्माण्ड की रचयिता माता कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँ
दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुनै समय सृष्टिको अस्थित्व नभएका बेला चारै तिर अन्धकारै अन्धकार भएका बेलामा यिनै माता कुष्माण्डा ले ब्रम्हाण्डकाे रचना गरी सृष्टि...

