दशैंकाे साताै दिन दुष्ट हरुका लागि भयङ्कर र भक्तहरूका लागि शुभङ्करी माता कालरात्रि पुजा गरी मनाइदै
एक रूपबाट अनेक हुन सक्ने माता दुर्गाको सातौं रूप कालरात्रि को हो। रातको अन्धकार जस्तै शरीरको रंग भएकी, छरिएका केश र तीन नेत्र भएकी, गलामा तेज्युक्त माला पहिरेकी तथा श्वास...

