कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई‘इन्जा साहसी पत्रकारिता पुरस्कार’
काठमाडौं, २१ असोज०७६/ निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई यो वर्षको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)...