सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर हुन्छ : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
काठमाडौ । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन । सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् । अहिले खापान र आरामका कारणले...