चिनियाँ राष्ट्रपति सी आज आउदै, यस्ता छन् नेपालका प्रस्ताव
काठमाण्डाै२५असाेज/ चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् । उनको भ्रमणका अवसरमा नेपालले...

