बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा

 काठमाडौं ६ कात्तिक, । नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको...

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण बन्दै, शिलाभित्र सुन खानी रहेको किंवदन्ती

तम्घास, ६ कात्तिक । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै...

आजको राशिफल २०७६ कार्तिक ०६ गते

वि.सं. २०७६ कार्तिक ०६ गते बुधबार तदनुसार ई. सं. २०१९ अक्टोबर २३ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

डीभी भर्दा राहदानी अनिवार्यहुदा यस वर्ष राहदानी बनाउने पाँच गुणाले बढ्याे

काठमाडौं, कार्तिक ५/यस वर्ष राहदानी बनाउनेको संख्या गत वर्षको तुलनामा पाँच गुणा बढी बृद्धि भएको छ । बसोबासका लागि अमेरिका जान पाउने डाइभर्सिटी भिसा (डीभी)को आवेदन दिनकै लागि यस वर्ष...

पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक ! सिआईबीको टोलीले भट्यो प्रमाण

काठमाडौं, कार्तिक ५/नेपालका पूर्वगृहराज्यमन्त्री तथा वहालवाला देबेन्द्रराज कँडेल सांसद भारतीय नागरिक भएको आरोप लागेको छ । उनले उत्तरप्रदेश महाराजगञ्ज ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भएपछि आफू भारतकै गोरखपुर...

यो तिहारमापनि नखुल्ने भो रानीपोखरी बीचको बालगोपालेश्वर

काठमाडौँ, कात्तिक ५/भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ।विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा...

आजको राशिफल वि.सं. २०७६ कार्तिक ५ गते

वि.सं. २०७६ कार्तिक ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर २२ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

१ वर्षमै मेलम्ची ल्याउने सरकारको कसरत

काठमाडौं०५कार्तीक । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भइ काठमाडौं उपत्यकामा पानी ल्याउने विगतमा बारम्बार तोक्दै आए पनि आयोजना अलपत्र छ । सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि एक...

मनिष रन्जन बराल को कृष्ण कृष्ण भजन सार्बजनिक

रमिला बस्नेत,उदयपुर०४कार्तीक/ दिपावलीको अवसर पारेर मनिष रन्जन बरालले कृष्ण कृष्ण मनमा बोलको भजन रिलिज गरेका छन् । उदयपुर जिल्लाको साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ८ वर्षको हुँदादेखि नवलपरासी स्थित...

ललिता निवास प्रकरणमा गच्छदार पनि छानबिनमा तानिँदै

काठमान्डाैं०४कार्तीक / ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान...