Exercise Cambrian Patrol 2019मा स्वर्ण पदक प्राप्त गर्ने नेपाली सेनाको टोलीलाई “प्रधानसेनापति प्रशंसा निशान “प्रदान
काठमाण्डाै०८कार्तीक०७६/मिति २०७६/०६/२४ गतेबाट मिति २०७६/०७/०३ गतेसम्म मित्रराष्ट्र बेलायतमा संचालन भएको"Exercise Cambrian Patrol 2019" मा नेपाली सेनाको तर्फबाट सहभागी भई स्वर्ण पदक जित्न सफल अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधानसेनापति महारथी पूर्णचन्द्र...

