धरानको मेयरमा कांग्रेसबाट तिलक राईको उम्मेद्वारी
धरान १४ कात्तिक/ नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो...
Nepali online news portal site
Nepali online news portal site