आस्थाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो
काठमाडौं १७ कात्तिक/ आस्थाको महापर्व छठ आइतबार उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् ।...

