उदयपुरमा स्कुल बसकाे ठक्करले पैदल यात्रिकाे मृ*त्युु
रमिला बस्नेत ,उदयपुर २१ /चाैदण्डीगढी नगरपालिका ७ विपि चाेकदेखि श्रीपञ्चमि जाने गाेरेटाे बाटाेमा पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरकाे स्कुल बसले पैदलयात्रिलाई ठक्कर दिदा पैदल यात्रिकाे मृ*त्यु भएकाे छ भने...

