स्कुटर अनियन्त्रित भएर पल्टदा एकको मृत्यु
चितवन,कार्तिक २४, २०७६/ भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज (आइतबार)बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर...

