आज हरिबोधनी एकादशी,तुलसी विवाह तथा विष्णु मन्दिरमा पूजापाठ गरी मनाइदै
काठमाडौं २२ कार्तिक। आज हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउने गर्दछन् । असार निर्जला एकादशी देखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल...

