‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो, नेपाली सेना राख्नुपर्छ’
काठमाडौं,३०कात्तिक।कालापानीमा नेपाली सुरक्षाकर्मी भारतसँग वार्ता गर्नुपर्ने सरोकालवाला व्यक्तिहरुले बताएका छन् । शुक्रबार राजधानीमाभएकाे एक अन्तरसंवाद कार्यक्रममा बोल्दै परराष्ट्र मालिलाकार हिरण्यलाल श्रेष्ठले नेपालीभूमीलाई भारतले आफ्नो नक्साभित्र पारेको भन्दै आपत्ति जनाए ।...

