विदाका दिन अनुमती विना चलाईएका ४४ सरकारी गाडी प्रहरी नियन्त्रणमा
काठमाण्डाै,मसीर १/ अनुमति बिना सार्वजनिक विदाका दिन चलाईएका ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवारको दिन सुदूरपश्चिम प्रदेशका ८ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको अनुमती नलिएर आफूखुसी चलाउने...

