मन्त्रीमण्डल पुनर्गठन, को को भए नयाँ मन्त्री ?
काठमाडौँ २०७६मसिर ४/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार साँझ नयाँ मन्त्रीहरुको नामावली राष्ट्रपति कार्यालय पठाइएको स्रोतले बतायो । स्रोतका अनुसार घनश्याम भुसाल हृदयेश त्रिपाठी, पार्वत...

