कालापानी मिचेको विरुद्धमा बुटबलमा विरोध हस्ताक्षर अभियान शुरु

रुपन्देहि१७म‌सीर०७६/अनेरास्वविय बुटवल बहुमुखी क्याम्पसले कालापानी, लिपुलेखको विषयलाई लिएर हस्ताक्षर अभियान चलाएको छ । नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी सङ्गठनले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी,...

बाग्मती सफाइमा तारजाली उपयुक्त

काठमाडौँ १७मसीर०७६। धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती...

नेकपा ३१, कांग्रेस १३, समाजवादी ४, राजपा ३ र स्वतन्त्र १ स्थानमा विजयी

काठमाडौँ१७ म‌सीर०७६ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको दुई वर्षअघि भएको निर्वाचनकै जस्तो परिणाम उपनिर्वाचनमा पनि आएको छ । शनिबार भएको निर्वाचनमा केही स्थान हेरफेर भए पनि समग्रमा मुख्य राजनीतिक...

प्रधानमन्त्री ओलीलाई अमेरिका लैजान छलफल

काठमाडौं मंगलबार, १७ मंसिर, २०७६। प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला...

१० वर्षसम्म पनि लाइसेन्स फिर्ता लिन जाँदैनन् ट्राफिक नियम मिच्ने सवारी चालक

काठमाडौं,१७ मंसिर २०७६, सोमबार– सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले...

आजको राशिफल वि.सं. २०७६ मंसिर १७ गते

आज २०७६ मंसिर १७ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन...

सीमा नाकामा सिसिटिभी क्यामरा जडान गर्ने

काठमाण्डाै १७-मंसिर-२०७६ /नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सिसिटिभी क्यामरा जडान गरेको छ । सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सिसिटिभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको...

पेट्रोल र डिजलको भाउ बढ्यो

१ ७मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको...

 अधिकांश स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं,१६ मंसिर २०७६, सोमबार– शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी...

धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारकाे जीत नीश्चीत

धरान१६ मंसिर २०७६,/धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३...