जलाउँदै गरेको शव जब प्रहरीले नियन्त्रण लियो…

बारा,पुस ५, २०७६ /बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८...

सुन्धाराको २५ रोपनी जग्गा गायब

काठमाडाैँ , ५ पुस । काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन...

सभामुख चयन पुस ११ बाट सुरू हुने

काठमाडौँ ०५पुस०७६। प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुस ११ बाट सुरु गर्ने राजनीतिक समझदारी बनेको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बोलाउनुभएको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरूले ११ गतेबाट...

माथिल्लो कर्णालीको विद्युत् बंगलादेशले खरीद गर्ने

काठमाडौँ, ५ पुस । बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको...

पर्यटनमन्त्री योगेशकुमार भट्टराई द्वारा विमानस्थलको आकस्मिक अनुगमन

काठमाडाैँ, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गर्नुभएको छ । नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको...

आजको राशिफल वि.सं. २०७६ पुस ५ गते

आज २०७६ पुस ५ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन...

श्री शंखादेवी भूपू बिध्यार्थी समाजकाे नेतृत्वमा स्व, राजन धमलाकाे स्मृतिमा पुस्तक हस्तान्तरण साथै एक लाखकाे अक्षयकोष स्थापना

 धादिङ पुष ५ गते । श्री शंखादेवी मा. बि. निलकण्ठ ११ मा अाज एक भव्य कार्यक्रम गरियाे । बिध्यालयले अायाेजना गरेकाे कार्यक्रममा बिध्यालय व्यवस्थापन समितिकाे अध्यक्ष राम बहादुर श्रेष्ठ काे...

अब राजा वीरेन्द्रको निजी निवास हेर्न पाइने

काठमाडाैँ, ४ पुस । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका...

आजको राशिफल वि.सं. २०७६ पुस ४ गते

वि.सं.२०७६ साल पौष ०४ गते । शुक्रबार । ईश्वी सन् २०१९ डिसेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

सरकारी कार्यालयमा एकदिन-प्रतिभा भट्टराइ

वर्ष भरिका धेरै चिसो अनुभव गरिने मिनपचासको समय अनि रातभरि परेको अविरल वर्षाका कारण दिनमा पनि मौसममा सुधार आउने संकेत थिएन।र पनि त्यसै दिन सक्नु पर्ने कामका लागि जस्तो परिस्थितिमा...