अनि मेरा आँसु झरे
[caption id="attachment_47524" align="alignleft" width="313"] देवी अधिकारी[/caption] मैले देखेँ सानो देश ,सानो शहर ,सानो समुदाय सानो घर सानो गोरेटो धुलाम्मे बाटो ,साधारण प्रविधि सिमित उत्पादन ,खुकुलो ऐनकानुन त्यो भन्दा नी डरलाग्दो...

