२०७९फागुन १२–१३ मा खप्तडी बस्नेतहरुकाे दाेस्राे सम्मेलन हुने
२०७९।माघ।१८/२०७९ साल फागुन १२–१३ मा खप्तडी बस्नेतहरुकाे दाेस्राे सम्मेलन फर्पीङमा अवस्थीत खप्तडी बस्नेतहरुकाे कुल मन्दिर मा हुने भएकाे छ । गौरवपुर्ण ईतिहास र नेपालको खप्तड उदगम स्थल भएका खप्तडीहरु अहिले...

