पोखरामा क्यान्सर काउन्सिल नेपालको जनचेतनामूलक कार्यक्रम
पोखरा, ११ पुष । सुर्तीजन्य पदार्थले गर्दा मानिसहरु लाखौं रुपैंया खर्च हुने र अकालमै मृत्यु हुने हुँदा, सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक समाज र स्थानिय निकायबीच सहकार्य हुनुपर्ने कुरा पोखरा...