प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा हो : नेता राई
काठमाण्डाै१२पुस०७६/ पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो...

