राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने

काठमाण्डाै २१पुस०७६/राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण...

आजको राशिफल : ०७६ पौष २० गते

आज २०७६ पुस २० गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन...

बस दुर्घटनामा मृत्यु

 काठमाण्डाै१९पुस०७६/  चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।...

सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी

काठमाण्डाै१६पुस०७६  राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी...

मौसम : आज हिमपात र हल्का वर्षाको सम्भावना

काठमाडौं१६,पुस २०७६ /मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा...

आज टोपी दिवस मनाइँदै

काठमाडाैं, १६ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ सातौ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । अंग्रेजी पात्रो...

आजको राशिफल : ०७६ पौष १६ गते

वि.सं.२०७६ साल पौष १६ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

अतितको सम्झना प्रतिभा भट्टराई

त्यो शायद वसन्तको दिन थियो, त्यसैले त तिमीलाई देखेको पहिलो पल ती बगैंचा भरी रङ्गीन गुलाब मुस्कुराई रहेका थिए भने, काफल पाकेपछि आउला भनेर गएको आफ्नो प्रेमीलाई कोइलीले काफल पाकेको...

भ्रमण वर्ष : उदयपुरकाे चौदण्डीमा ‘राइड टू चौदण्ड’ अभियान

उदयपुर १५पुस०७६/ नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा आन्तरिक पर्यटन विकासका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले नयाँ वर्ष सन् २०२० का अवसरमा बुधबार ‘राइड टू चौदण्डी’ अभियान कार्यक्रम शुरु...

चिसो बढ्दै गएपछि चार दिन विद्यालय बन्द

धनगढी१५पुस०७६/ चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको शिक्षा सरोकारवालाको बैठकपछि उपमहानगरपालिका कार्यालयद्वारा जारी सूचनामा अत्यधिक चिसोका...