जडीबुटी जाम हटाउन लेन थपिदै
काठमाण्डाै२०माघ०७६/ कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ ।...
Nepali online news portal site
Nepali online news portal site