सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरो भाइरलकाे रुपमा फैलियाे, कोरोनाको आशंका

सिन्धुपाल्चाेक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरोले भाइरलको रुपमा फैलिएकाे छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक दर्जन रहेका बिरामी...

लमजुङ उद्योग बाणिज्य संघमा जन्मदिनमा बृक्षराेपण

बासुदेव सेढाइ २९माघ०७६/ प्रकृतिको संरक्षण , वातावरण स्वच्छता र असल संस्कार लाई प्राेत्साहनकाे उद्देश्यका साथ सुरु भएको जन्मदिनमा बृक्षराेपण अभियान अन्तरगत लमजुङ उद्योग बाणिज्य संघ परिसरभित्र कल्कि फुलकाे विरुवा राेपिएकाे...

सुदूरपश्चिमका चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने

बैतडी, २९ माघ/दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी बैतडीसहित सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन्...

एमसीसी संशोधन अमेरिकालाई अमान्य

काठमाडौं, २९ माघ । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी...

कोरोनाभाइरसको लक्षण नदेखिएमा मात्र चीनबाट नेपालमा ल्याइने

काठमाडाैं, २९ माघ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो ।...

कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग

काठमाडौँ, २८ माघ/प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा...

१८ वर्ष उमेर पूरा गरेकाले मात्र सवारी चालकको लाइसेन्स लिन पाउने

काठमाडौँ, २८ माघ । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने...

दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेख२८माघ०७६/   दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग...

आजको राशिफल : माघ २७ गते

वि.सं.२०७६ साल माघ २७ गते । साेमबार । ईश्वी सन् २०२० फेब्रुवरी १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...