स्वस्थानी महिमाकाे किताब च्यात्न अहराउदा चन्द्रावती काे हाला हाेला
प्रतिभा भट्टराई /सम्पूर्ण धर्म हरुको मूल जरो को रूपमा रहेको अनि८० प्रतिशत जनताले मान्ने गरेको हिन्दू धर्म र त्यसभित्र पर्ने चार वेद अनि अठार पुराण ले सुसज्जित हाम्रो संस्कृति जस्मा...

