म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् ः काँग्रेस नेता सिटौला
भद्रपुर, १९ फागुन/नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो...

